अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि ‘रेडिट’ र ‘किक’ पनि प्रतिबन्ध
अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि ‘रेडिट’ र ‘किक’ पनि प्रतिबन्ध

अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाका लागि ‘रेडिट’ र ‘किक’ लाई पनि सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा राखेको छ । अनलाइन फोरम ‘रेडिट’ र लाइभस्ट्रिमिङ प्लेटफर्म ‘किक’ का साथै अन्य सात प्रसिद्ध साइटहरू १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा समावेश ह...

संयाेजक दाहाल र अध्यक्ष नेपालसहितको पार्टी एकता घोषणा सभा जारी (तस्बिरसहित)
संयाेजक दाहाल र अध्यक्ष नेपालसहितको पार्टी एकता घोषणा सभा जारी (तस्बिरसहित)

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन जारी रहेकाे छ। काठमाडौंकाे भृकुटीमण्डपमा बुधबार पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिष्ट पार्टीहरुको सम्मेलन जारी रहेकाे हो। सम्मेलनमा पार्टीका शीर्ष नेताहरु दाहाल र माधव

बैंकहरूले राष्ट्र बैंकमा राख्दै आएको रकम ८ खर्ब नाघ्यो
बैंकहरूले राष्ट्र बैंकमा राख्दै आएको रकम ८ खर्ब नाघ्यो

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप तान्दै छ । अधिक तरलता कायमै रहेपछि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले एक सय ७५ दिनका लागि ५० अर्ब रुपैयाँ तान्न लागेको हो । बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको र तत्काल कर्जा प्रवाह गर्ने अवस्था नदेखिएपछि

संसद पुन:स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुपर्छ : विष्णु पौडेल
संसद पुन:स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुपर्छ : विष्णु पौडेल

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद पुन:स्थापना गरी संविधान संशोधन मार्फत ताजा जनादेशमा जानुपर्ने बताएका छ्न् । प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान बचाउन संसद पुन:स्थापना गर्नुपर्ने तर्क गरे । जेन-जी युवा

पाेखरा सहकारीका अध्यक्षसहित ७ जना पक्राउ, झन्डै ८९ कराेड हिनामिनाकाे आराेप
पाेखरा सहकारीका अध्यक्षसहित ७ जना पक्राउ, झन्डै ८९ कराेड हिनामिनाकाे आराेप

काठमाण्डाै – कास्कीको पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सुपरभाइजर मार्केट प्रमुख वेदीप्रसाद सुवेदी, सचिव दिलबहादुर केसी खत्री, कोषाध्यक्ष हि

न्युयोर्कमा जोहरानको जितपछि फेरि चर्चामा छिन् ‘कान्छी कम्युनिस्ट’ मेयर आर्या
न्युयोर्कमा जोहरानको जितपछि फेरि चर्चामा छिन् ‘कान्छी कम्युनिस्ट’ मेयर आर्या

विश्वकै कान्छी मेयरको रूपमा चर्चित बनेका कमरेड आर्याको पोस्टमा सन् २०२० मा चासो देखाएका जोरामले अहिले ३४ वर्षको उमेरमा डेमोक्रेटिक पार्टीबाट न्युयोर्कको मेयरमा बाजी मारेका छन् ।

रवि लामिछाने सिंहदरबारमा…
रवि लामिछाने सिंहदरबारमा…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट बयानका लागि सिंहदरबारमा ल्याइएको छ। जेनजी युवाकाे आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयानका लागि लामिछानेलाई बुधबार सिंहदरबारमा ल्याइएको हो। आयोगले सिंहदरबार

नेपालबाट प्रभावित राहुल गान्धी भन्छन् : भारतीय जेन-जीसँग सत्य र अहिंसासँगै प्रजातन्त्र पुनर्बहाली गर्ने सामर्थ्य छ
नेपालबाट प्रभावित राहुल गान्धी भन्छन् : भारतीय जेन-जीसँग सत्य र अहिंसासँगै प्रजातन्त्र पुनर्बहाली गर्ने सामर्थ्य छ

काठमाडौं । बिहार विधान सभाको पहिलो चरणको निर्वाचनका लागि एक दिनमात्रै समय छ । भारतीय कांग्रेसको राष्ट्रिय मुख्यालय नयाँ दिल्लीमा बुधबार आयोजित पत्रकार भेटघाटमा कांग्रेस सांसद तथा विपक्षी दलका नेता राहुल गान्धीले जेन-जीसँग शक्ति भएको उद्घोष गरे । तस्बिरमा उनी एउटा प्रेजेन्टेसनअघि

प्रकृतिलाई खुसी पार्न तोरन तार्ने चलन
प्रकृतिलाई खुसी पार्न तोरन तार्ने चलन

म्याग्दी, कात्तिक १९ गते । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको...

सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ
सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ, कात्तिक १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गर्नुभएको छ । काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण सा...

कोशी प्रदेश सभा सञ्चालनका लागि एक करोड रुपैयाँ लाग्ने, कृषि थोक बजारमा हुँदैछ तयारी
कोशी प्रदेश सभा सञ्चालनका लागि एक करोड रुपैयाँ लाग्ने, कृषि थोक बजारमा हुँदैछ तयारी

विराटनगर । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएको कोशी प्रदेश सभा मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनमा सार्ने तयारी तीव्र पारिएको छ । १५ दिन भित्रमा प्रदेश सभा भवन, सचिवालय र अन्य आवश्यक कार्यालय स्थापना गर्ने गरिको तयारी भएक

ऐतिहासिक र ठूलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुईंचाे
ऐतिहासिक र ठूलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुईंचाे

नारद कोहारतौलिहवा, कात्तिक १९ गते । कपिलवस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुईंचाे लागेको छ । शुक्ल पूर्णिमाका दिन बुधबार वाँणगंगा नदीको रामघाटमा लाग्ने मे...

जसपा नेपालका केन्द्रीय सदस्य नवराज गुरुङले त्यागे पार्टी
जसपा नेपालका केन्द्रीय सदस्य नवराज गुरुङले त्यागे पार्टी

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका केन्द्रीय सदस्य नवराज गुरुङले पार्टी परित्याग गरेका छन् । उनले अध्यक्षलाई सम्बोधन गरेर केन्द्रीय सदस्य र पार्टी सदस्यलगायत सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् । नेकपा एमाले छाडेर तत्कालीन उपाध्यक्ष अशोक राईसहितले जातीय पहिचानको मु