
काठमाडौं। उज्यालो नेपाल पार्टी निर्माणमा अग्रसरता लिएर राजनीतिमा होमिने निश्चित गरेका ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग भेट गरेका छन्। घिसिङले फेसबुकमा फोटो सेयर गर्दै भेट पुष्टि गरेका छन्। शनिबार शाह र घिसिङबिच भेट भएको हो। फोटो सेयर गर्




























































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































