
काठमाडाैं।आगामी फागुन २१ गतेका लागि घोषणा गरिएकाे निर्वाचनको कार्यतालिका प्रकाशित गरिसकेको निर्वाचन आयोगले राजनीतिक दलहरुसँग संवाद शुरु गरेको छ । सहज निर्वाचनका लागि कसरी वातावरण बनाउने त भन्ने विषयमा केन्द्रित भएर आयोगल विभिन्न दलका प्रतिनिधिहरुसँग छलफल गरेको हो । आयोगमा पुगेका