
काठमाडौँ । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको एससीटी-युनियनपे कार्ड सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ ।योसँगै सांग्रिलाका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी-युनियनपे कार्ड प्राप