-1760619840.jpeg%26w%3D480%26h%3D320%26fit%3Dcover%26output%3Dwebp%26we&w=3840&q=75&dpl=dpl_ADGciBFMaL5vKT7r511ZFYwv4RUv)
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेन–जीहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेन–जी अभियन्ताहरूसँगको छलफलमा सो कुरा बताएका हुन् । उनले युवा पुस्ताले चलाएको आन्दोल