
भोजपुर । पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले भोजपुरको हतुवागढी गाउँपालिका रहेको‘दिमालुङ स्मारक उद्यन’ को संरक्षण गरिएको छ । किरात संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँ स्मारक उद्यन (पार्क) संरक्षण गरिएको हो । किरात राईहरुको आस्थाको केन्द्रको रुपमा रहेको ह