दुर्लभ प्रजातिका दुई वटा कछुवाको उद्धार
दुर्लभ प्रजातिका दुई वटा कछुवाको उद्धार

झापा । मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको

सुदूरपश्चिममा प्रतिनिधि छनोट विवाद : दुई जिल्लामा दुई पक्षका फरक-फरक सूची
सुदूरपश्चिममा प्रतिनिधि छनोट विवाद : दुई जिल्लामा दुई पक्षका फरक-फरक सूची

११ औँ महाधिवेशनको लागि सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा प्रतिनिधि छनोटको विवाद उत्कर्षमा पुगेको छ । बझाङ र डोटीमा प्रतिनिधिका दुई सूचि सार्वजनिक भएका छन् ।

कर्णालीको एकता सन्देश सभा मंसिर २७ गते सारियो
कर्णालीको एकता सन्देश सभा मंसिर २७ गते सारियो

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश समितिद्वारा मंसिर १८ गते सुर्खेत, वीरेन्द्रनगरमा आयोजना हुने भनिएको एकता सन्देश सभा स्थगित गरिएको

कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा
कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू र लेखाका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। पुरानो पेस्की फछ्र्यौट नभएको अवस्थामा पनि नियम विपरीत थप पेस्की दिने र आपसी मिले

नेपालद्वारा श्रीलङ्कामा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त
नेपालद्वारा श्रीलङ्कामा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौँ जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त

१२ बजे १२ समाचार: एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा ठाउँ–ठाउँमा लफडा, एसएसपीको रिक्त ७ सिटमा १७ प्रतिस्पर्धी
१२ बजे १२ समाचार: एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा ठाउँ–ठाउँमा लफडा, एसएसपीको रिक्त ७ सिटमा १७ प्रतिस्पर्धी

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एमालेको

विदेशी खेलाडी लयमा देखिँदा काठमान्डु प्लेअफ‌ नजिक
विदेशी खेलाडी लयमा देखिँदा काठमान्डु प्लेअफ‌ नजिक

१४ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करणमा नेट रनरेटका कारण प्लेअफ पुग्नबाट वञ्चित भएको काठमान्डु गोर्खाज दोस्रो संस्करणमा भने नेटरनरेट पनि बलियो बनाएर प्लेअफको नजिक पुगेको छ । गत संस्करण …

चेल्सी र आर्सनलबिचको खेल बराबरी
चेल्सी र आर्सनलबिचको खेल बराबरी

काठमाडौँ । आइतबार भएको प्रिमियर लिगको रोमाञ्चक खेलमा चेल्सी र आर्सनल १–१ गोलको बराबरीमा रोकिएका छन्। चेल्सीको लागि ट्रेवोह चालोबाहले खेलको

बालेन र कुलमानबिच भेट
बालेन र कुलमानबिच भेट

काठमाडौँ। उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका

पुस २८ भित्र विशेष महाधिवेशन हुन कसैले रोक्न मिल्दैन: कांग्रेस महाधिवेशन पक्षधर
पुस २८ भित्र विशेष महाधिवेशन हुन कसैले रोक्न मिल्दैन: कांग्रेस महाधिवेशन पक्षधर

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरूले पुस २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नमिल्ने बताएका छन् । कांग्रेसका २६ जिल्ला सभापति र एक प्रदेश सभापतिले आज संयुक्त विज्ञप्ति जारी गरी पुस २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नमिल्ने बताएका हुन

काठमाडौँमा ४८ मध्ये विद्या पक्षका ३५ जना प्रतिनिधि छनोट, ३ अध्यक्ष बने अभिभावक
काठमाडौँमा ४८ मध्ये विद्या पक्षका ३५ जना प्रतिनिधि छनोट, ३ अध्यक्ष बने अभिभावक

काठमाडौँ । नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनमा काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रबाट ४८ जना प्रतिनिधि छानिएका छन् । काठमाडौँबाट निर्वाचित

प्रभु बैंकको कामु सीईओमा लम्साल
प्रभु बैंकको कामु सीईओमा लम्साल

काठमाडौं- प्रभु बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त भएका छन्। आइतबार राति बसेको बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कामू सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। आइतबार दिउँसो बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायब प्रमुख कार्यकारी