
एनटीसीको जीएसएम पोस्टपेडमा रिकरिङ सजिलो अनलिमिटेड प्याकेज
नेपाल टेलिकमले ग्राहकको मागलाई सम्बोधन गर्न जीएसएम पोस्टपेडमा रिकरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालनमा ल्याएको छ । भोलि शुक्रबार (असोज ३१ गते)देखि लागू हुनेगरी जीएसएम पोस्टपेडका लागि सञ्चालन गरिएका सम्पूर्ण सजिलो अनलिमिटेड प्याकेजमा प्याकेजको समयावधि समाप्त भएपछि स्वचालित रूपमा प